२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सोमवार साँझ जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्वरको जिप छेडागाड नगरपालिका –५ भीरपाटी भन्ने स्थानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। जिप छेडागाड नगरपालिका ५ वडा वनदेखि ४ नम्बर वडास्थित दंसेरा जाँदै गरेको थियो।

जिप सडकदेखि करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App