१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिम्तामा स्थगित मतदान सुरू

सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको मतदान सुरू भएको छ। निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका-६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो। मतदान अधिकृतको गल्तीका कारण प्रितनिधिसभाको १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेको थियो। यहाँ २ हजार ९ सय मतदाता छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App