२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोरङ ३ मा मतगणना सुरू

मोरङ क्षेत्रनम्बर ३ को मतगणना सुरू भएको छ। क्षेत्र नम्बर ३ को मतगणना दिउँसो २ बजेदेखि सुरू भएको हो।

यस क्षेत्रमा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापा बिच प्रतिश्पर्धा छ।

प्रकाशित: ५ मंसिर २०७९ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App