६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौ १ मा मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतगणना भर्खर सुरु भएको छ।  

यस निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र, नेकपा एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायतका उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App