१४ आश्विन २०८० आइतबार
समाज

पूर्वी रुकुममा ६१ प्रतिशत मतदान

पूर्वी रुकुमको मतदान स्थल।

३४ हजार १ सय १२ मतदाता रहेको पूर्वी रुकुममा २१ हजार १ सय ४६ अर्थात् ६१ प्रतिसत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार यहाँ निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।  

प्रमुख जिल्ला अधिकारी सुनुवारका जिल्लामा मतपेटिका ढुवानी सुरु भइसकेको छ।  उनले भने ‘केहि मतपेटिका आइसकेको छ। सबै मतपेटिका भोलिसम्म आयो भने मतगणना सुरु हुनेछ।’

प्रकाशित: ४ मंसिर २०७९ १९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App