१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

इलाममा ११५ वर्षे नागरिकले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा ११५ वर्षे नागरिकले मतदान गरेका छन्। 

जिल्लाको फाकफोकथुम गाउँपालिका–७, शिकारी भञ्ज्याङस्थित सिंहदेवीमाध्यमिक विद्यालय केन्द्रका ११५ वर्षे माबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको नागरिकतामा जन्ममिति १९६४ साल लेखिएको छ। तत्कालीन एकतप्पा गाउँ पञ्चायत वडा ५ मा उनको जन्म भएको हो।

प्रकाशित: ४ मंसिर २०७९ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App