पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादी केन्द्रका घर्ती निर्विरोध
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले उनलाई छुटाउन सडकमा आन्दोलन गरिरहेको छ । यही बेला सहकारी पीडितले गरेको आन्दोलनमा भने आफ्नो ऐक्यबद्धता रहेको रास्वपाले जनाएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन्।
सुनसरीको गढी गाउँपालिका–६ मा एकिकृत समाजवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार डमी उराँव नेकपा एमालेमा प्रवेश गरेका हुन्।
शान्ति सम्झौताअनुसार शान्ति निर्माण गर्ने कार्य पूरा भयो, दुई आमनिर्वाचन पनि सम्पन्न भए, तर द्वन्द्वपीडितहरुले न्याय पाउने काम अझै पूरा भएको छैन
तर, घर्ती निर्विरोध भए-नभएको अझै टुङ्गो लागी नसकेको निर्वाचन अधिकृत हमालले जानकारी दिए । ‘यहाँ तीन जनाको उम्मेदवारी परेको थियो । एक जनाको उम्मेदवारी फिर्ता लिएको निवेदन आएको छ । अझै उम्मेदवारी फिर्ता लिने समय बाँकी छ,’ उनले भने,‘तीन बजे पछि मात्रै थाहा हुन्छ ।’
यस्तोमा वृहत् शान्ति सम्झौताका १८ वर्ष पुगेको अवसरमा शान्ति सम्झौताका एक पक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधवार एक भिडिओ वक्तव्य दिएका छन् । सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा उनले शान्ति सम्झौताबाटै नयाँ युग सुरु भएको भन्दै १८ वर्षअघिको दिन स्मरण गरेका छन् ।
उनले केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले घुस लिएको आरोप लगाएका थिए।
रास्वपाले पार्टी सभापति रावि लामिछानेको सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। सोही विरोधको दोस्रो चरणको स्वरुप र कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन अन्तर्गत बुधबार (आज) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ। साथै, उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ।
राज्यबाट कुनै सुविधा नलिएकाले पनि पुन सक्रिय राजनीतिमा आउने निर्णय गर्न स्वतन्त्र भएको भनाइ पोखरेलको छ।
प्रसाईंले यसरी कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी भन्दै दस्तावेज सार्वजनिक गरेपछि बिहानैदेखि एमालेका नेताकार्यकर्ता प्रतिवादमा उत्रिएका थिए। एमालेका कार्यकर्ताले ती दस्ताबेज फर्जी रहेको बताइरहेका छन्।
विस्तृत शान्ति सम्झौताअनुसार सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधानसभाबाट संविधानसभा बनाउने काम भए पनि संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न सकेको छैन।
मंगलबार मात्रै काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठक बसेको थियो। सो बैठकले ७ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउने निर्णय गरेको छ।
सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन्।
आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी द्वन्द्वकालको अन्तिम निसाना बनेको कालीकोटको पिलीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरूको मंगलबार अनुगमन गरेका छन्।
यसबीचमा पुन गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर,उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा ३२ हजार जनशक्ति आवश्यक रहेको बताएका छन्।
बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गरेका छन्।