देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।