७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

चितवनमा किन देखिएनन् डा अमरेशकुमार ?

रास्वपा नेता तथा प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन् । चितवनमा आजदेखि पहिलो महाधिवेशन जारी छ ।

पछिल्लो समय प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग तीव्र असन्तुष्ट रहेका उनले महाधिवेशनमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण मानिएको छ।

उनका सहयोगीले कार्यव्यस्तताले अहिले कार्यक्रमस्थलमा पुग्न नसकेको तर साँझसम्ममा पुग्ने बताएका छन‍् । 

प्रकाशित: ७ असार २०८३ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App