१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

रेसमलाई मेटमणिले किन ढोगे?

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट दाङ–२ मा उम्मेदवार रहेका मेटमणि चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेसम चौधरीसँग भेट गरेका छन्। 

मंगलबार मेटमणिले रेसमसँगको भेटका दुई तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। ‘रेसम दाजुसँग लमहीमा चुनावको लागि आशीर्वाद लिँदै’ भन्ने तस्बिर क्याप्सन राखेर मेटमणिले ती तस्बिर सार्वजनिक गरेका छन्। 

जसमा पहिलो तस्बिरमा मेटमणिले रेसमलाई ढोगिरहेका देखिन्छन् भने दोस्रो तस्बिरमा दुई जना बसेर कुराकानी गरिरहेका छन्। 

दुवै नेता थारु समुदायबाट प्रतिनिधित्व गर्छन्। 

May be an image of suit

प्रकाशित: १३ माघ २०८२ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App