पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारले काम गरेर देखाएको बताएकी छन्।
जेन्जी आन्दोलनपछि बनेको चुनावी सरकारको नेतृत्व गरेकी उनले आफूलाई धेरै धम्की आएपनि चुनाव गराएरै छाडेको बताएकी हुन् ।
प्रकाशित: ११ वैशाख २०८३ १९:३० शुक्रबार