२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गुण्डुमा एमाले सचिवालय बैठक सुरु (तस्बिरहरू)

नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो।

बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ।

प्रकाशित: २४ आश्विन २०८२ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App