१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसद् विघटनको विरोधमा एमाले [तस्बिर]

नेकपा एमालेले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गरेको छ । काठमाडौंमा भने एमालेले वसन्पुरमा प्रदर्शन गरेको छ ।  

देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले कार्यकर्ताको उपस्थितिमा खबरदारीसहितको प्रदर्शन गरेको हो ।  

त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । एमालेले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउदै आएको छ ।

प्रकाशित: २५ कार्तिक २०८२ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App