२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सूर्य थापाको चुनावी खर्च २४ लाख १० हजार ३८९

नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको बताएका छन्। 

प्यूठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App