नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया केही बेरमा सुरु हुँदैछ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मतदानका लागि प्रतिनिधिहरू लाइन बस्न थालिसकेका छन्।
निर्वाचन समितिले मतदानको समय साँझ ७ बजेलाई तोकेको थियो। मतदाताहरू उत्साहका साथ मतदान स्थलमा लामबद्ध हुन थालेका छन्।
हेराैं तस्बिरहरु। सबै तस्बिर: सुभद्रा धिताल/नागरिक









प्रकाशित: १ पुस २०८२ १९:०७ मंगलबार



-600x400.jpg)

