२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : पदाधिकारी पुरानै लयमा, केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने

नेकपा एमालेले पदाधिकारी पुरानै लयमा राख्ने भएको छ। एमालेको चालु केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यीय ३०१ राख्ने निर्णय गरेको छ। यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्द सत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने पार्टी पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

यस्तो छ सूची: 

अध्यक्ष १

उपाध्यक्ष ५

महासचिव १

उपमहासचिव ३

सचिव ९

स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई)

पोलिटब्युरो ९९

केन्द्रीय कमिटी ३०१  

(पदाधिकारीसहित)

- शेर बहादुर तामाङ्ग  

स्थायी कमिटी सदस्य

प्रकाशित: २८ मंसिर २०८२ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App