२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओखलढुंगाको परिणाम : पाँच मत बढी पाएर निर्वाचित भए रास्वपाका पोखरेल

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल पाँच मत बढी पाएर विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई पाँच मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन्। 

पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भए भने लुइटेलले १३ हजार ९४८ मत पाए।

प्रकाशित: २४ फाल्गुन २०८२ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App