२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी

नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनअन्तर्गतको निर्वाचनमा उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन्।

भट्ट १४५२, भट्टराई १३४८ र महासेठले १३६८ मतसहित विजयी भएका हुन्।

यस्तो छ मत परिणाम:

आनन्दप्रसाद पोख्रेल : ६३५

योगेस भट्टराई : १३४८

रघुवीर महासेठ : १३६८

राजेन्द्रप्रसाद गौतम : २७०

लेखराज भट्ट : १४५२

विष्णुप्रसाद रिमाल : १०९१

वैजनाथ चौधरी : ५१७

प्रकाशित: ३ पुस २०८२ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App