१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

आइतबार भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंंमा बस्ने गरी बोलाइएको हो। त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौंमा बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०८२ २०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App