३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

यूएईद्वारा १२८ जना नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ। रमजानको अवसर पारेर विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको भन्दै नेपालले यूएई सरकारलाई धन्यवाद दिएको छ। 

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ वैशाख २०८३ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App