१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयनमा शीर्ष नेताहरू नै अनुदार : पूर्वमुख्यमन्त्री राउत

फाइल तस्बिर

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संघीयताको कार्यान्वयनमा शीर्ष नेताहरू नै अनुदार बन्दा समस्या भएको बताएका छन्।

आइतबार प्रदेश सुशासन केन्द्र, बाग्मती प्रदेशले फेडरलिज्म तथा लोकलाइजेसन सेन्टरसँगको सहकार्यमा आयोजना गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसरहरू’ विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

सो अवसरमा उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रकाशित: १ मंसिर २०८२ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App