शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसगँ छलफलका लागि केही जेनजी प्रतिनिधिहरू शीतल निवास गए। अन्य जेनजी समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए।
आज बिहान १० बजेका लागि बोलाइएको छलफल कार्यक्रम राष्ट्रपति पौडेल बिरामी भएपछि सोमबारका लागि सारिएको छ।
राष्ट्रपतिसँग छलफलका लागि भनेर २० जना जेनीजी प्रतिनिधिहरूलाई सरकारले छनोट गरेको थियो।
हेर्नुहोस सूची:
सुदन गुरुङ
ओजस्वीराज थापा
प्रवेश दाहाल
मिराज ढुंगाना
जितेन्द्र शाह
पुरुषोत्तम यादव
प्रशान्त पौडेल
अंकित अधिकारी
अभिषेक श्रेष्ठ
जुनल गदाल
अर्जुन शाही
रक्षा बम
प्रदीप ज्ञवाली
युजवराज भण्डारी
आदित्य कर्ण
आकृति घिमिरे
मोनिका निरौला
ओजस्वी भट्टराई
रिजन राना मगर
निकुञ्ज भण्डारी
प्रकाशित: २५ आश्विन २०८२ १३:४१ शनिबार





