धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बनेको दिन १ करोड वटा बेल्चा चल्ने घोषणा गरेका छन्।
श्रम, संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले यस्तो घोषणा गरेका हुन्। उनले उक्त दिन नै देशमा युवा र जनताको शक्ति देखिने बताए।
'श्रम संस्कृतिको सरकार बनेको दिन १ करोड वटा बेल्चा चल्नेछ!' उनी सामाजिक सञ्जालमा लेख्छन्, 'त्यो दिन देखिनेछ देशको शक्ति युवाको शक्ति, जनताको शक्ति!'
प्रकाशित: ३ माघ २०८२ ११:५६ शनिबार





-600x400.jpg)