१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको हो।

सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुने पार्टीले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८२ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App