२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्। 

उनी  ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।  

यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App