४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

८४ मा मेरो विचारलाई ठाउँमा पुर्‍याउनु, नत्र उइ मुलाको सिन्की उइ मुलाको चाना! : हर्क

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी ८४ को निर्वाचनमा आफूलाई भोट दिन आग‍्रह गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले ८४ मा आफूलाई र आफ्नो विचारलाई ठाउँमा पुर्‍याए मात्र मुलुकमा सुशासन र विकास हुने दाबी गरे। 

उनले लेखेका छन्, '८४ मा मेरो विचार र हाम्रो समूहलाई ठाउँमा पुर्‍याउनु अनि हेर्नु सुशासन र विकासको नमुना! नत्र उइ मुलाको सिन्की उइ मुलाको चाना!'

प्रकाशित: ३० असार २०८२ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App