१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेन्द्रको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।

उनी स्वकीय शाखा अधिकृतसरहको सेवासुविधा लिने गरी प्रधानमन्त्रीको प्रेस सहजकर्ता नियुक्त भएका हुन्। शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बजगाईं प्रेस संयोजकको रूपमा रहेका थिए।

प्रकाशित: १७ चैत्र २०८२ १८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App