प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ।
बिहान १० बजे समिति सभाकक्ष सिंहदरबारमा बैठक बस्नेछ। बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा छलफल हुने शाखा अधिकृत सदन राईले जानकारी दिए।
प्रकाशित: २९ वैशाख २०८३ १२:४४ मंगलबार





