२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

खेलकुदमन्त्री चौधरीले दिए राजीनामा

सोमबारदेखि चर्किएको जेन–जी आन्दोलनपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनमा दिएका छन्। 

उनले मगंलबार राजीनमा दिएका घोषणा गरेका हुन्। 

जेन–जी आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि प्रदर्शन थप चर्किएको छ। आन्दोलनकारीले एकपछि अर्को नेताका निवासलाई लक्षित गरेर आक्रमण गरिरहेका छन्। 

प्रकाशित: २४ भाद्र २०८२ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App