सभामुख डिपी अर्यालले सदन चलाउने विषयमा विपक्षी र सत्तापक्षका संसदीय दलका नेतासँग छलफल गरेका छन् । उनीहरुसँगको छलफलपछि केहीबेरमा बैठक सुचारु गर्ने सहमति भएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित गरेर अर्यालले छलफल गरेका हुन् ।
प्रकाशित: ३० वैशाख २०८३ १४:२६ बुधबार





