१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

गगनलाई श्यामकृष्णले दिए बधाई

नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले थापा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका थिए भने खड्गीले ३७५ मत पाएका थिए।

नवनिर्वाचित सभापति थापाले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। उनले निर्वाचित भएको प्रमाणपत्रसमेत ग्रहण गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८३ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App