३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

शेखरलक्षित शंकर कटाक्ष : एकातिर सत्तामा हिस्सेदारी, अर्कोतिर सरकारको विरोध

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका नेता शेखर कोइरालाप्रति राजनीतिक कटाक्ष गरेका छन्।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एकातिर सत्तामा हिस्सेदारी, अर्कोतिर सरकारको विरोध गर्ने भन्दै कटाक्ष गरेका हुन्। साथै उनले कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचनसम्म नै जाने जिकिर गरे।

यस्तै महासचिव पोखरेलले कोइरालाले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको पनि भनाइ राखे।

प्रकाशित: २ भाद्र २०८२ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App