१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

शशांकको आरोप: महामन्त्री आफ्नो डम्फु बजाइरहेका छन्

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले संवाद, सहकार्य र छलफलबाट पार्टी एकता जोगाउनुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन्। 

‘उहाँहरू आउनुपर्छ, संवाद गर्नुपर्छ,’ कोेइरालाले भने,‘तर, उहाँहरू अहिले आ–आफ्नो डम्फु बजाइरहनुभएको छ।’ 

प्रकाशित: २९ पुस २०८२ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App