२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संखुवासभा १ : एमालेका कार्की अघिअघि रास्वपाका शेर्पा पछिपछि

संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का अर्जुन कुमार कार्की १४ हजार ६१५ मतसहित अग्र स्थानमा छन्। 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १३ हजार ५७४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठ ११ हजार ९४८ मतसहित तेस्रो स्थानमा रहँदा श्रम संस्कृति पार्टीकी उमा कुमारी राई ९ हजार १२५ मतसहित चौथो स्थानमा छिन्।  

१६५ निर्वाचन क्षेत्रमा मतदान भएकोमा १६३ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। धनुषा १ मा भने विवाद भएपछि त्यहाँ मतपरिणाम सार्वजनिक नगर्न सर्वोच्च अदालतले नै रोक लगाएको छ। 

प्रकाशित: २५ फाल्गुन २०८२ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App