२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय विस्तार (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेको छ। 

सभापति रवि लामिछानेको प्रस्तावमा दुई जना सदस्य थपिएसँगै सचिवालय १६ सदस्यीय भएको हो। सभापति लामिछानेले आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकमा सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

यी हुन् रास्वपाको विस्तारित सचिवालय सदस्यकाे सूची :

रवि लामिछाने-सभापति  

स्वर्णिम वाग्ले-उप सभापति

कविन्द्र वुर्लाकोटी-महामन्त्री  

भुपदेव साह-महामन्त्री

विपिन आचार्य-सहमहामन्त्री  

लिमा अधिकारी-कोषाध्यक्ष  

वसु माया तामाङ-सहकोषाध्यक्ष्य

मनिष झा-प्रवक्ता  

गणेश पराजुली-सचिवालय सदस्य  

दिपक बोहरा-सचिवालय सदस्य  

बिराज भक्त श्रेष्ठ-सचिवालय सदस्य  

शिशिर खनाल-सचिवालय सदस्य

सोभिता गौतम-सचिवालय सदस्य

हरि ढकाल-सचिवालय सदस्य  

सागर ढकाल-सचिवालय सदस्य  

सरिता श्री ज्ञवाली-सचिवालय सदस्य

प्रकाशित: ७ वैशाख २०८३ १८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App