३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गोरखा २ मा रास्वपाका बुर्लाकोटी भारी मतान्तरले विजयी, चौथो भए चक्रे मिलन

गण्डकी प्रदेशअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्। ४६ वर्षीय बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गरी शानदार जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५० वर्षीय प्रकाश चन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ५२ वर्षीय लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याएका छन्। 

नेकपा (एमाले) का ५३ वर्षीय उम्मेदवार चक्रे मिलन (मिलन गुरूङ) भने ३ हजार ८७ मतमा सीमित भएका छन्। 

प्रकाशित: २४ फाल्गुन २०८२ २०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App