राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि (बिहीबार) बस्दैछ।
बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।
प्रकाशित: २ वैशाख २०८३ १२:१४ बुधबार





