२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : महामन्त्रीमा १० र सह-महामन्त्रीमा ११ जनाको उम्मेदवारी (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ।

सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सह-महामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ। सह-महामन्त्री (खुला) तर्फ २ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने सह-महामन्त्री महिला तर्फ १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ।

महामन्त्री पदमा १ जनाका लागि १० जनाको उम्मेदवारी परेको छ। उपसभापति (महिला) तर्फ एक पदका लागि दुई जना र पुरुष तर्फ एक जनाको उम्मेदवारी परेको छ। जसमा डा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्।

सूची:

प्रकाशित: १२ असार २०८३ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App