३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय उम्मेदवार क्लवको मापदण्ड बनाउन रास्वपाकाे समिति छलफलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय उम्मेदवार क्लवको मापदण्ड बनाउने विषयमा छलफल गरिरहेको छ। 

केन्द्रिय विभागका प्रतिनिधिहरुसँग स्थानीय उम्मेदवार क्लवको मापदण्ड बनाउने विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।

रास्वपाले विपिन कुमार आचार्यको नेतृत्वको ७ सदस्यीय समिति गठन गरेर छलफललाई तीव्रता दिएको छ । 

प्रकाशित: १६ वैशाख २०८३ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App