१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नाउपा सबै सांसदलाई राजीनामा दिन रेशमको अनुरोध

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्ना सांसदलाई राजीनामा दिन अनुरोध गरेका छन्। सोमबारदेखि जारी प्रदर्शनका कारण भयावह अवस्था सिर्जना भएपछि उनले यस्तो अपिल गरेका हुन्। 

उनले लेखेका छन्, ‘नाउपाका सांसदहरूलाई राजीनामा बुझाएर आउन अनुरोध। स्थिति नबिग्रन दिन र परिस्थिति सुधारमा सहयोग गर्न अनुरोध गर्छु। शहीद परिवारप्रति भावपूर्ण श्रद्धाञ्जली।’

प्रकाशित: २४ भाद्र २०८२ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App