२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन्।

आज सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।

सो क्रममा उनले नयाँ पार्टी घोषणा गरेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन्।

प्रकाशित: २९ भाद्र २०८२ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App