१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक नियुक्ति लिएकालाई मार्ग प्रशस्त गर्न आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न दलको सिफारिसका आधारमा नियुक्ति पाएका व्यक्तिहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक भागबन्डा वा दलको सिफारिसमा नियुक्त भएकाहरूले पद छाडेर मार्ग प्रशस्त गर्न आग्रह गरे।

 उनले भने, ‘पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु।

प्रकाशित: १९ चैत्र २०८२ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App