२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय नेतृत्व परिषदमा सदस्य थप्ने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय नेतृत्व परिषदमा केही सदस्य थप्ने निर्णय गरेको छ। 

आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय नेतृत्व परिषदमा केही सदस्य थप्ने निर्णय गरेको हो। 

यस्तै पार्टी सभापतिको प्रस्तावमा थप एक महामन्त्रीमा भुपदेव साह तथा सचिवालयमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई गरिएको मनोनयन केन्द्र समितिले अनुमोदन गरेको छ।

को-को थपिए हेर्नुहोस् सूची 

संघीय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू :

तुलसी प्रसाद चौधरी, सप्तरी  

राम सिंह थारू, बर्दिया  

जीवन धामी, मोरङ  

प्रेमा चौधरी, कैलाली  

नवराज राना, कञ्चनपुर  

एकराज चौधरी, दाङ

केन्द्रीय सल्लाहकार परिषदमा मनोनीत नयाँ सदस्यहरू :

जीवन प्रभा लामा, काभ्रे  

मोती प्रसाद पंगाली, नवलपरासी पुर्व  

हरिप्रसाद पाण्डे, भक्तपुर  

बिष्णुहरी शर्मा, कपिलवस्तु

प्रकाशित: ७ वैशाख २०८३ १७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App