६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राजेन्द्र महतोद्वारा सर्लाही २ बाट उम्मेदवारी दर्ता

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी (अशोक राई), नागरिक उन्मुक्ति पार्टी र नेपाल (रेशम चौधरी) एकल चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन् । उनीहरुको चुनाव चिह्न जाँतो (चकिया) हुनेछ । 

प्रकाशित: ६ माघ २०८२ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App