नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पार्टीबाट संसदीय दलको नेता चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।
फागुन २१ मा भएको निर्वाचनमा उनले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित: १५ चैत्र २०८२ १५:१९ आइतबार





