जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जेन–जी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाले ज्यान गुमाएपछि चौतर्फी आलोचना भइरहेको छ ।
यसबीच जनमतका अध्यक्ष सिके राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिने भएको छ, सोको लागि पदाधिकारीहरूसँग छलफल जारी छ।’
प्रकाशित: २४ भाद्र २०८२ १२:४२ मंगलबार


-600x400.jpg)


