पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेको विरोधमा माइतिघरमा विरोध प्रदर्शन भइरहेको छ। शुक्रबार राति अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले देशभरी विरोध प्रदर्शन गरिरहेका छन्। Follow @nagarik_news प्रकाशित: १५ चैत्र २०८२ १३:०८ आइतबार
समाज १५ चैत्र २०८२ सारङ्गीको धुनसँग साटेको जीवन परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताए ।
स्वास्थ्य १५ चैत्र २०८२ पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिती निरन्तर निगरानीमा : अस्पताल हाल उनी अस्पतालको एनेक्स–१ को बेड नं. ५०१ मा चिकित्सकीय निगरानी तथा उपचारमा रहेको अस्पताल प्रशासनले जनाएको छ।
राजनीति १५ चैत्र २०८२ शाह सरकारको सय कार्यसूचीमा ‘हिन्दू अधिराज्य’ बारे बुँदा थप्न कमल थापाको माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन्द्र शाह सरकारले ल्याएको एक सय कार्यसूची सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
समाज १५ चैत्र २०८२ १५ दिनदेखि हराइरहेका व्यक्ति मृत फेला विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका-५ निवासी ६१ वर्षीय कामीसिंह थिङकाे शव फेला परेको छ।