प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका लागि सम्बोधन गर्दैछिन । सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सम्बोधनस्थलमा नेपाल सरकारमा मन्त्री, सचिवहरू तथा सुरक्षा निकायका प्रमुख सहभागी छ । अहिले सबैको प्रतिक्षा प्रधानमन्त्रीको छ ।

प्रकाशित: ९ आश्विन २०८२ १८:०४ बिहीबार





