प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
दुई दिने भारत भ्रमणमा रहेका उनले भारतीय समकक्षी मोदीलाई सोमबार संयुक्त पत्रकार सम्मेलनमा नेपाल भ्रमणको निम्तो दिएका हुन्।
सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय नागरिकलाई पनि नेपाल भ्रमण गर्न अनुरोध गरेका छन्।
प्रकाशित: ७ मंसिर २०८३ १४:२६ सोमबार


-600x400.jpg)

-600x400.jpg)