२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

शाहले आज (बिहीबार) मध्यान्ह १२ बजे बस्ने गरी मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

प्रकाशित: १० वैशाख २०८३ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App