१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावली दर्ताका लागि प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन सबैलाई अपिल गरेकी छिन्। नाम दर्ता गर्ने समय नौ दिन मात्र बाँकी रहेको भन्दै उनले यस्तो आह्वान गरेकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी!’ मतदाता नामावलीमा नाम लेखाउने अन्तिम समय कात्तिक ३० सम्म तोकिएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App